बौद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि, चार जनाले बोरा फ्याँकेको सीसीटिभी फुटेज पनि फेला पर्‍यो

मंगलबार बिहान बौद्धस्थित नयाँबस्तीमा भेटिएको घुँडाभन्दा मुनिको भाग महिलाको रहेको पुष्टि भएको छ। घुँडाभन्दा मुनिको भाग भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले उक्त खुट्टाको भाग जाँचका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो।  त्रिवि शिक्षण अस्पतालका विज्ञले उक्त खुट्टाको भाग महिलाको भएको पुष्टि गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी...

समान समाचार