त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरको होटलबाट विदेशीसहित ९ जना पक्राउ, कोरोना फैलाएको भन्दै जरिवाना तिराएर छाडियो

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाको समयमा होटल सञ्चालन गरी होहल्ला गरेको आरोपमा काठमाडौं प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। 

समान समाचार