सुर्खेतमा सामाजिक अभियन्ता शाही समूह पछि हट्यो

सुर्खेत । वीरेन्द्रनगर–१३ स्थित करेखोला जनताको चर्को विरोध पछि अभियन्ता ज्ञानेन्द्र शाही समूह पछि हटेको छ । गत शुक्रवार सामाजिक अभियन्ता शाही समूह र करेखोला स्थानीय बिच भएको झडपमा पाँच जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो भने शाही समूहका घाइतेको उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको थियो । दुवै पक्षसँग...

समान समाचार