प्रदेश २ का नीति तथा कार्यक्रम पारित

३० जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको आइतबार  मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि पारित भएको हो । नीति तथा कार्यक्रम पारित गराउन सत्तारुढ जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप लगाएको...

समान समाचार