सवारी दुर्घटनामा २ को मृत्य, ६ जना गम्भीर घाइते

काठमाडौं : काभ्रे र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।काभ्रेमा सवारी दुर्घटनाका घाइते भएका एक जानको आइतबार मृत्यु भएको छ। यस्तै पाल्पामा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।काभ्रेमा...

समान समाचार