मन्त्रिपरिषद् समावेशी नभएको भन्दै प्रदेश प्रमुखको असन्तुष्टि

जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धान्तअनुसार नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई एक पत्र लेखी असन्तुष्टि व्यक्त गरेका छन्।प्रदेश प्रमुख झाले जेठ २८ गते नै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्थाअनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै...

समान समाचार