ट्यांकर चालकसँगै पेट्रोलियम व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप

काठमाडौँ– पेट्रोलियम व्यवसायीहरूले पनि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारलाई दबाब दिएका छन् । पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई खोप छिटो उपलब्ध गराउन माग गरेको हो । एसोसिएसनले खोप उपलब्ध नगराए वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि...

समान समाचार