जसपाले ओली सरकारमा सहभागी ९ मन्त्रीलाई सोध्यो ७ दिने स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेको छ। शनिबार बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ जना मन्त्रीलाई आइतबार ७ दिने स्पष्टीकरण सोधिएको हो।

समान समाचार