आज राति शुरु हुँदै कोरोनाले घेरेको कोपा अमेरिका

कोपा अमेरिका २०२० मा संयुक्त रूपमा दुई देश अर्जेन्टिना र कोलम्बिया ले आयोजना गर्ने जिम्मेवारी पाएका थिए। तर, कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। तर, मे २० मा दक्षिण अमेरिकी फुटबल महासंघले १ सय ५ वर्षे इतिहासमा पहिलोपल्ट संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको आयोजकबाट कोलम्बियालाई हटाएको थियो।

समान समाचार