राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दियो कलाकारलाई राहत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका कलाकारलाई राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ प्रतिष्ठानले बिगत केही समयदेखि राहत अभिनय सुरु गरेको हो । अहिलेसम्म करिब ७ सय कलाकारलाई राहत बाडेको प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले...

समान समाचार