देशै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

सर्लाही : सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै ठूलो मानवनिर्मित भरत तालमा तीन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराइ रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यसवर्ष जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेकोले त्यसको प्रतिकार्यको अभ्यास भएको जिल्ला प्रहरी...

समान समाचार