प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उहाँले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । कोईराला ४ हजार थान मास्क, ४ हजार थान फेस...

समान समाचार