स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा

स्याङ्जा– स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ।

समान समाचार