दोस्रो हाफमा इङ्ल्यान्डले लियो अग्रता, विश्वकपको उपविजेताविरुद्ध स्टर्लिङले गरे गोल

युरो कप फुटबलअन्तर्गत अहिले भइरहेको खेलमा इङ्ल्यान्ड र क्रोएसिया भिडिरहेका छन्। इङ्ल्यान्डको अन्तर्राष्ट्रिय रंगशाला वेम्ब्लीमा भइरहेको खेलको दोस्रो हाफ जारि रहँदा इङ्ल्यान्ड १-० गोलले अगाडि छ। इङ्ल्यान्डका रहिम स्टर्लिङले ५७ औँ मिनेटमा गोल गर्दै गत विश्वकपको उपविजेताविरुद्ध टोलीलाई अग्रता दिलाएका हुन्। स्टर्लिङले इङ्ल्यान्डका लागि पछिल्ला १७ खेलमा १३ गोल...

समान समाचार