एरिक्सनलाई हृदयघात भएको थियो- चिकित्सक

डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनलाई हृदयघात भएको राष्ट्रिय टोलीका चिकित्सकले मर्टेन बोएसेनले बताएका छन्। युरोकपअन्तर्गत शनिबार भएको फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफ सकिन लाग्दा एरिक्सन लरबरिँदै मैदानमा ढलेका थिए। मैदानमै अक्सिजनसहितको उपचारपछि उनलाई अस्पताल लगिएको थियो जहाँ उनको होस् खुलेको थियो। बोएसेनले चिकित्सक समयमै मैदानमा पुगेकाले  एरिक्सन मृत्युको मुखमा पुगेर बाँचेको...

समान समाचार