विश्वकप उपविजेता क्रोएसियालाई हराउँदै युरोकपमा इङ्ल्यान्डको विजयी सुरुवात, स्टर्लिङ निर्णायक

युरो कप फुटबलको यो संस्करणमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ। समूह ‘डी’ अन्तर्गत आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले आइतबार साँझ गत विश्वकपको उपविजेता  क्रोएसियालाई १-० गोलले हरायो। इङ्ल्यान्डको अन्तर्राष्ट्रिय रंगशाला वेम्ब्लीमा भएको खेलमा घरेलु टोलीका लागि रहिम स्टर्लिङले विजयी गोल गरे। उनले  ५७ औँ मिनेटमा गरेको गोलमा इङ्ल्यान्ड तीन अंक...

समान समाचार