गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

गुल्मेली समाज जापानले  गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा  अक्सिजन कन्सनटेटर  सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो । समाजले  रेसुङ्गा नगरपालिका भित्र रहेको गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाको ३ वडाका  स्वास्थ्य संस्था, त्यस्तै चन्द्रकोट गाउँपालिका, कालिगण्डकी  गाउँपालिका,  सत्यवती...

समान समाचार