लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, विश्वासको मत लिन आवश्यक नरहेको मुख्यमन्त्री पोखरेलको भनाई

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नु भयो । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित...

समान समाचार