नीति तथा कार्यक्रम बहुमतले पारित

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ २७ गते प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि आइतबार सभामुख सरोजकुमार यादवले बहुमतले पारित भएको घोषणा गरेका हुन ।सो नीति तथा कार्यक्रममाथि प्रदेश...

समान समाचार