मजदुरमा कोरोना संक्रमण देखिएपछि पूर्वराजाको चियाबगान एक साता बन्द

अधिकांश मजदुरमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चियाबगान एक साता बन्द हुने भएको छ । पूर्वराजाको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगान सोल्टी ग्रुपको व्यवस्थापनमा अहिले भारतीय…

समान समाचार