युरोकप २०२० : इंग्ल्यान्डकाे विजयी सुरुवात, स्टर्लिङ बने नायक

उपाधिको दाबेदार इंग्ल्यान्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ। घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जितसहित सुरुवात गरेको हो।

समान समाचार