युरो २०२०: इङ्ल्यान्डको विजयी सुरुआत

काठमाडौं । क्रोएसियालाई १-० गोलको नतिजामा पराजित गर्दै युइएफए युरो २०२० मा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ । समूह ‘डी’ अन्तर्गत इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा घरेलु टोलीले विश्वकप २०१८ को उपविजेताविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो । इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङले एक मात्र निर्णायक गोल गरे ।...

समान समाचार