जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्वारा खारेज, पार्टीलाई पुरानै अवस्थामा राख्न निर्देशन

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ । आयोगले दुबै अध्यक्षको कारवाही गरिपाउँ भनि निवेदन गरेको व्यहोरा कानुनसम्मत् नभएको भन्दै पार्टीलाई पूरानै अवस्थामा राख्न भनेको छ । आयोग पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३...

समान समाचार