स्टर्लिङको गोलमा क्रोएसियामाथि इङ्ग्याण्डको संघर्षपूर्ण जित

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्याण्डले १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका रहीम स्ट्रलिङले निर्णायक गोल गरे। उनले खेलको ५७ औं मिनेटमा केल्भिन फिलिप्सको गोलमा...

समान समाचार